एजेन्सी— छोरीलाई कोरोना पोजेटिभ देखिएपछि इजरायलका प्रधानमन्त्री क्वारेन्टाइनमा बसेका छन् ।

इजराइली प्रधानमन्त्री नेफ्ताली बेनेटकी छोरीलाई कोरोना संक्रमण देखिएपछि उनी क्वारेन्टाइनमा बसेको अन्तराष्ट्रिय संचारमाध्यमहरुमा समाचार छ ।

छोरी संक्रमित भएपछि इरजाइली प्रधानमन्त्री बेनेट क्वारेन्टाईनमा बसेका हुन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय