काठमाडौं— कोरोना भाइरस संक्रमणबाट देशभर एकैदिन १३९ जनाको मृत्यु भएको छ । नेपालमा कोरोना संक्रमण देखिएयता एक दिनमा मृत्यु भएको यो नै उच्च संख्या हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हालसम्म तीन हजार आठ सय ५९ जनाले कोरोनाकै कारण ज्यान गुमाएका छन् ।

मन्त्रालयका अनुसार एकै दिन नौ हजार दुई सय ७१ जना नयाँ संक्रमित थपिएका छन् । त्यस्तै एकै दिन चार हजार सात जनाले कोरोना भाइरस जितेको मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय