जनकपुरधाम- जिल्ला प्रशासन कार्यालय धनुषाका एकजना प्रशासकयि अधिकृतलाई कोरोना संक्रमण पुष्टि भएको छ ।

जिल्ला प्रशासन कार्यालय धनुषाका ३० वर्षीय प्रशासकीय अधिकृत किरण कुमार मिश्रलाई कोरोना संक्रमण पुष्टि भएको हो ।

एक हप्ता अघि स्वाब संकलन गराई विदामा बसेका मिश्रको मंगलबार आएको रिपोर्टमा उनी संक्रमित भएको धनुषाका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टाईले जानकारी दिए ।

संक्रमण पुष्टि भईसकेपछि उनि अहिले होम आइसोलेसनमा छन् ।

साभारः टुडेपाटी

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय