सिरहा- सिरहाको एकै नगरपालिकाका उपप्रमुख र निमित्त प्रमुख प्रशासकीय अधिकृतलाई कोरोना संक्रमण पुष्टि भएको छ ।

कल्याणपुर नगरपालिकाका उपप्रमुख रोहिनी कुमारी यादव र निमित्त प्रमुख प्रशासकीय अधिकृत जयकुमार दासलाई कोरोना संक्रमण भएको हो ।

कोरोना संक्रमित उपप्रमुख यादव अहिले होम आइसोलेसनमा बसेको जिल्ला स्वास्थ्य कार्यालय सिरहाका प्रमुख कृष्णदेव यादवले बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय